आइतबार कुन राशिका लागि कति शुभ ?

काठमाण्डु - अ‌ाज २३ माघ २०७८ आइतबार । तदनुसार ६ फेब्रुवरी २०२२ । आज विद्याकी देवी सरस्वतीको आरधना गर्ने दिन हो ।आइतबार भएकाले सूर्यनारायणको दर्शन गरेर दिनको शुरुवात गर्नु उत्तम मानिन्छ । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) स्वास्थ्यमा समस्या हुनसक्छ विचार पुर्याउनु होला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच…