अझै सञ्चालनमा आएन भीमदत्त राजमार्ग

डडेल्धुरा- बिहीबार दिउँसोदेखि परेको हिमपातले अjरुद्ध भीमदत्त राजमार्ग अझैं सञ्चालनमा आउन सकेको छैन्। राजमार्गमा बाक्लो हिउँ जमेकोले अबरुद्ध बनेको हो। सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु बीचबाटोमै अलपत्र परेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हिउँ पन्छ्याउन   खटिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।…