प्रतिनिधिसभाका उम्मेदवारले कुन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ? (सूची)

काठमाण्डु – निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभामा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरि फरक–फरक खर्चको सीमा तोकेको हो । पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख…