काठमाण्डु - गृहमन्त्री बालकृष्ण खाँणले आगामी जेठ ४ गते हुने भनिएको स्थानीय तह निर्वाचन तयारी थाल्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन्। बुधबार दिउँसो गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय तह निर्वाचनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायका प्रमुखलाई खाँणले निर्देशन दिएका हुन् । बैठकमा आगामी जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा…