१३ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले बढेको हो । हिजो ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी १० रुपैयाँले…