नयाँ वर्षको पहिलो साता दरवारमार्ग महोत्सव हुँदै, महोत्सवको मुख्य प्रयोजन एनसेलले गर्ने

काठमाण्डु -  नयाँ वर्ष २०७९ को अवसरमा काठमाण्डुमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित काठमाण्डुकाे  दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो । नेपाल उद्योग वाणिज्य…