काठमाण्डु- नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कूल ३ हजार ९ सय ४० पिसिआर परीक्षणका क्रममा २५ जना र १ हजार २ सय ५२ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको…