काठमाण्डु- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको हो । न्यायाधीश श्रेष्ठले न्यायालय अहिले कै गतिमा बिग्रँदै जाने हो भने जनताले अदालतमा ढुंगा हान्ने दिन आउने बताएका छन् । न्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइको क्रममा अगामी दिनमा पनि…