काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुकाे पार्टी कार्यालयकाे उद्घाटन गर्ने भएका छन् । कांग्रेस पार्टी कार्यालय मुगुकाे नव निर्मित विपी स्मृति भवनकाे साेमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए । उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भाैतिक रुपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका…