सानेपामा मोटरसाइकल दुर्घटना, प्रहरी जवानको मृत्यु

ललितपुर – ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् । गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती…