ताप्लेजुङ – नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार थेबेले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बुलाई पराजित गरेका हुन् । थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी लिम्बूले ११ हजार ७११ मत प्राप्त गरेका छन् । नेकपाका खेलप्रसाद…