काठमाण्डु- गृहमन्त्री सुधन गुरुङ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई बर्खास्त गर्न नहुने पक्षमा उभिएका छन् ।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) टीम कार्की हटाउने पक्षमा छ । प्रहरी प्रमुख हटाउँदा संगठनको मनोबल खस्किने र सरकारको कार्यसम्पादनमै असर पर्ने भन्दै गृहमन्त्री गुरुङले त्यसो गर्न नहुने अडान लिएका छन् । गुरुङनिकट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सांसदका…