अमेरिका र इरान युद्ध अन्त्य गर्न सम्झौता नजिक, होर्मुज जलमार्ग पुनः खोल्न दुबै पक्ष सहमत

काठमाण्डु - जारी युद्ध अन्त्य गर्न अमेरिका र इरान सम्झौता नजिक पुगेका छन् । इरानका विदेशमन्त्री अब्बास अराघचीले आफूहरू सम्झौताको निकै नजिक पुगेको बताएका छन्। यद्यपि, सम्झौतालाई अन्तिम रूप नदिएसम्म यसको भित्री बुँदाहरूबारे अनुमान लगाउनबाट बच्नुपर्ने उनको भनाइ छ। इरानी विदेशमन्त्रीले सामाजिक सञ्जाल एक्समा लेखेको उक्त पोस्टलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ…