काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा निधन भएको छ । सभापति लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुरको मंगलबार उपचारको क्रममा निधन भएको हो । उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको ललितपुरस्थित मेडिसिटी अस्पताल स्रोतले जानकारी दिएको छ । वैशाख ४…