चिनियाँ विदेशमन्त्री वाङ यी काठमाण्डु आइपुगे

काठमाण्डु - चिनियां विदेशमन्त्री वाङ यी काठमाण्डु आइपुगेका छन् । उनी शुक्रबार अपराह्न पाैने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्। उनलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । शनिबार बिहानै शिवपुरी हाइकिङमा जानेछन् भने त्यसपछि…