काठमाण्डु- पुर्व संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले ग्रामीण दूरसंचार पुर्वाधार विकासका नाममा सीजी टेलिकमले सरकारसंग लुटेको रकम फिर्ता हुनुपर्ने बताएका छन् । उनले सामाजिक संजालमा टिवटरमा लेख्दै १६ जिल्लामा पिसीओ राख्न अनुदान लगेको एक करोड १८ लाख डलर सरकारबाट सीजीले लुटेको रकम फिर्ता गर्नुपर्ने बताएका छन् । चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले सीजी…