जनताको सेवा गर्ने उर्मिलाको धोको जनताले नै पुरा हुन दिएनन्, यस्तो छ घटनाको नालिबेली

काठमाण्डु- मोरङमा आइतबार भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ स्थित शिक्षा विकास माविमा आइतबार आक्रोशित समूहको खुकुरी प्रहारबाट खोटाङकी उर्मिला श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरी भएकी थिइन ।  लोक सेवामा नाम निकाल्न असफल भएपछि अब जनताको…