सन्दिप विरुद्धको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डु - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ। जिल्ला अदालत काठमाण्डुमा उनीविरुद्धको बलात्कार मुद्दामा बिहीबार थुनछेक बहस भएको थियो। लामिछानेका तर्फबाट आज पाँच जना वकिलले बहस गरेका छन्। कात्तिक १४ गते सोमबार काठमाण्डु जिल्ला अदालतमा दर्ता भएको सन्दीप विरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म…