काठमाण्डु - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि भोट हाल्ने मतदाताको नामावली टुंगो लगाएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउने मतदाताको अन्तिम नामावली टुंगो लगाएको हो । आयोगका अनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता आगामी निर्वाचनमा सहभागी हुन…