जुम्ला - जुम्लामा म्यादी प्रहरीको लागि खोलिएको आवेदनमा दुई हजार दुई सय ८५ जनाको दरखास्त परेको छ । स्थानीय तह निर्वाचनका लागि चैत ६ देखि ११ गतेसम्म म्यादीको भर्ना आवेदन लिइएको थियो । सो अवधिमा म्यादीका लागि पाँच सय ३१ जना महिला र १७ सय ५४ जना पुरुषले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी…