एनआरएनएमा अब ३ जना अध्यक्ष बन्ने, को-को हुँदैछन् ?

काठमाण्डु गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने भएका छन् । शनिबार काठमाण्डुमा जारी एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने भएका हुन् । नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि महाधिवेशनले गरेको जनाइएको छ । जसअनुसार रविना थापा, कुल आचार्य र…