वामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ : शिक्षामन्त्री पौडेल

बागलुङ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) वामपन्थी शक्तिमा पहिलो पार्टी हुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा वामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताएका हुन् । उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको…