काठमाण्डु- सरकारले देशभरका नागरिकका लागि काठमाण्डुबाट राष्ट्रिय परिचयपत्र पाउने सहज वातावरण बनाएको छ । सरकारले अन्य जिल्ला स्थायी ठेगाना भएका नागरिकहरूका लागि पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता गर्न काठमाण्डु उपत्यका भित्र केही स्थानहरू तोकेको हो । बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाण्डु र ललितपुरमा गरी विभिन्न पाँच स्थानमा परिचयपत्र विवरण…