भक्तपुरका चार वटा नगरपालिकामा खस्यो ७६ प्रतिशत मत

भक्तपुर -  भक्तपुरमा ७६ प्रतिशत मत खसेको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी चाँगुनारायण नगरपालिकामा ७७ प्रतिशत मत खसको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ७६ प्रतिशत मत खसेको छ । त्यस्तै सूर्यविनायक र मध्यपुर थिमिमा ७५ पचहतर प्रतिशत मत खसेको आयोगले जनाएको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमा…