काठमाण्डु उपत्यकामा ‘क्वीक फिक्स’को सेवा सुरु

काठमाण्डु – २०१६ मा विरगञ्जबाट सेवा सुरु गरेको क्विक फिक्स कम्पनीले हाल काठमाण्डु उपत्यकाभित्र सेवा विस्तार गरेको छ । बदलिँदो समयसँगै क्विक फिक्सले आधुनिक प्रविधिबाट काठमाण्डु उपत्यकामा प्राविधिक सेवा सुरु गरेको हो । यस कम्पनीले घर तथा अफिसलाई प्राविधिक समस्या परेको बेला एक फोनमै गुणस्तरीय सेवा दिँदै आइरहेको क्वीक फिक्स कम्पनीका संस्थापक तथा सिइओ ओम…