चीनले नेपाललाई दियो १६ लाख डोज साइनोफार्म खोप

काठमाण्डु – चीनले नेपाललाई थप १६ लाख डोज खोप प्रदान गरेको छ । बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई १६ लाख साइनोफार्म खोप हस्तान्तरण गरेकी हुन् । चीनले हालसम्म नेपाललाई ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । खोप हस्तान्तरण गर्दै राजदूत यान्छीले चीनको खोप सहयोगले महामारी नियन्त्रणमा सहयोग पुग्ने…