भारतमा एकैदिन ८७१ जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डु- भारतमा पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ओमोक्रन भेरियन्ट फैलिएर कोरोनाको तेस्रो लहर पछि हालसम्म कै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो । त्यसैगरी पछिल्लो २४ घण्टामा थप २ लाख ३५ हजार ५३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ लाख ३५ हजार ९३९ जना संक्रमण मुक्त हुँदा…