काठमाण्डु – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानविन थालिने भएको छ । करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोप लागेपछि बुधबार राजीनामा दिएका शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको हो । तिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो ।…