काठमाण्डु - यातायात व्यवस्था विभागले मंगलबारदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागी अनलाइन आवेदन खुला गरेको छ । यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट सेवाग्राहीहरुले नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्नेछन् । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालल आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको बताए । सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी…