बेलायतका लागि कार्यबाहक राजदूतमा रोशन खनाल नियुक्त

काठमाण्डु – बेलायतका लागि कार्यबाहक राजदूतमा रोशन खनाल नियुक्त भएकी छन् । राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल फर्किएपछि रिक्त पदमा नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता खनाल कार्यबाहक राजदूतमा नियुक्त भएकी हुन् । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा खनाल नियुक्त…