काठमाण्डु – नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। भोलि अर्थात कात्तिक ८ गते कुमारी बैंक र शिवम् सिमेन्ट्सले बुकक्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी दुई वटै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न कात्तिक १६ गते आफ्नो नक्साल कार्यालयमा…