उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो

काठमाण्डु - कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाण्डु उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरले आज एक आदेश जारी गरी यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमण घट्दै गएको यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका राजनीतिक,…