काठमाण्डु – गत शुक्रबारदेखि हलमा रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा धमाका मच्चाई रहेको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सो फिल्मले एक हप्तामा ४ करोड ९५ लाखको व्यापार गरेको छ । पुजाले आफ्नो फेसबुक पेजमार्फत् फिल्मले पहिलो हप्तामा ४ करोड ९५ लाखको कलेक्सन गरेको जानकारी…