काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ ।आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।विभागका अनुसार कोसी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम…