भारतीय प्रधानमन्त्रीद्वारा कुशीनगर एअरपोर्टको उदघाटन,लुम्बिनीको पर्यटन प्रर्वद्धन हुने विश्वास

काठमाण्डु - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घघाटन गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले बुधबार बिहान उक्त एयरपोर्टको उदघाटन गरेका हुन् । उद्घाटनलगत्तै त्यहांबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ । कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकहरुको आवागमनलाई सजिलो बनाउने मद्दत गर्ने बताइएको छ । २…