मंगलबार १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाण्डु - पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार १४० र एन्टिजेन विधिबाट १ हजार ७७३ जनामा परिक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८…