काठमाण्डु - सुदूरपश्चिम प्रदेशमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । लगातार परेको भारी वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको हाे । ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ । यता डडेल्धुरामा पहिरोमा पुरिएर एक…