सिन्धुपाल्चोकमा लगातार दुईपटक भूकम्पको धक्का

काठमाण्डु - सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुुस भएको छ । सोमबार दिउँसो १ बजेर ४६ मिनेट र ५६ मिनेट जाँदा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर लगातार २ पटक ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस भएको थियो । उक्त भूकम्प विसं २०७२ सालमा आएको महाभुकम्पकै पराकम्प…