काठमाण्डु – सरकारले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको हो । साथै सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिकराम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारू रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यस्तै बैठकले…