काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर ३५४ जना कोरोना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सात हजार नौ सय ७१ जना सक्रिय संक्रमित रहेका…