एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किरातीलाई चेम्बरको सुझाव

काठमाण्डु -  नेपाल चेम्बर अफ कमर्शले पर्यटन उद्योगलाई पुनस्र्थापित गर्न सुझाव दिएको छ । मन्त्री किरातीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष चेम्बरले कोभिड-१९ का कारण नेपालको पर्यटन क्षेत्र वढी प्रभाबित हुन पुगेको…