हप्तामा दुई दिन विदा हुँदा के फाइदा हुन्छ ?

काठमाण्डु - सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक विदा दिने निणर्य गरेको छ । हप्तामा शनिबार र आइतबार विदा दिने सैद्धान्ति निणर्य गत चैत महिनामा गरेको भएपनि कार्यान्वयन भने जेठ १ गतेबाट गरिने भएको हो ।  हप्तामा दुई दिन सार्वजनिक विदा कार्यान्वयनमा ल्याउने सरकारको निणर्यलाई लिएर सामाजिक सञ्जालमा वहस चलिरहेको छ । कोही…