काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २३ हजार जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा यो संक्रमण हालसम्मकै उच्च भएको…