विश्व हिन्दू विद्यार्थी संघ नेपालको अध्यक्षमा रमेश कुँवर चयन

काठमाण्डु - विश्व हिन्दू युवा संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलनले विश्व हिन्दू विद्यार्थी संघ नेपालको केन्द्रीय अध्यक्षमा रमेश कुँवरलाई चयन गरेको छ । लामो समयदेखि हिन्दू युवा संघमा क्रियाशील विद्यार्थी नेता तथा आध्यात्मिक अभियन्ता कुँवरलाई संघको विद्यार्थी विभाग प्रमुख तथा विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिइएको हो । आधुनिकताको विकाससँगै विद्यार्थीहरू कूलत, दुर्व्यसनीमा फसिरहेको अवस्थामा…