यस्तो छ बझाङको दुर्गाथली गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम

बझाङ – बझाङको दुर्गाथली गाउँपालिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । दुर्गाथली गाउँपालिकाको ११औं गाउँसभामा पालिका अध्यक्ष दिल बहादुर थापाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथिमा नेकपा माओवादी केन्द्रकी नेता तथा केन्द्रीय सदस्य सुदुरपश्चिम प्रदेससभा सदस्य देवकी…