सुर्खेत - देशभर दसैँमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ । त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्कीलगायतले परापूर्वकालदेखि नै आफ्नै साइतमा दसैँको टीका/जमरा लगाउँदै आएका छन् । घटस्थापनाको दिन सुरु भएको पूजा…