टुथपिकले दाँत कोट्याउँदा गिजामा पनि संक्रमण हुनसक्छ  

काठमाण्डु - नेपालीहरूको महानपर्व दशैँको नवमी आज घरघरमा खसीबोका मार हान्ने परम्परा छ । साकाहाररी बाहेक प्राय सबैले दशैँमा मासुका परिकार सँगै विभिन्न पेयपदार्थ  खाने गर्छन् । यी  खाने खानेकुराले  हाम्रो मुखको स्वास्थ्यलाई असर गर्दछ । दाँतले मानिसको सुन्दरतामा फरक पार्ने हुनाले यसको सुरक्षा गर्नु निकै जरुरी छ । दाँत सुरक्षित राख्न सबैभन्दा राम्ररी ब्रस…