लेकाली समुदायलाई छुँदैन दसैँ तिहारले, चौँरी हेर्दैमा बित्छ समय

ताप्लेजुङ - आज दशैंको मुख्य दिन हो। मान्यजनहरूको हातबाट टीका लगाउने र आशिर्वाद लिने दिन हो। आज टीका लगाउन र आशिर्वाद लिन प्रायः सबै व्यस्त छन्। तर, लेकाली समदायहरूको न त दसै आउँछ, न त तिहार नै। तिनै लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। उनी फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोलाका स्थानीयवासी हुन्। उनी चौँरी याकहरूसँग…