आइतबार बाबुराम, जनार्दन र सन्तोषले पार्टी एकता घोषणा गर्दै

काठमाण्डु - बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार एउटै छाता मुनी आउने भएका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूहले मंसिर ७ गते आइतबार एकता घोषणा गर्न लागेका हुन् । वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा (नयाँ शक्ति)…