समाचार
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ

काठमाण्डु- सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

भूमिसम्बन्धी सबै काम क्रमबद्ध भइरहेका छन् : मन्त्री श्रेष्ठ

काठमाण्डु – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले मुलुकभरका सुकुम्वासीहरुको व्यवस्थापनको काम क्रमबद्धरुपमा भइरहेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सांसदले

मन्त्री मोदीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाण्डु – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्री मोदीलाई भेट्न राजदूत टियोङ्ग आज मन्त्रालय पुगेका

दूग्ध विकास बोर्ड र कपास विकास समिति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग

काठमाण्डु- दूग्ध विकास बोर्ड खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड र बाँकेस्थित कपास विकास समितिलाई

अलिवावाका संस्थापक ज्याक्मा काठमाण्डु आइपुगे

काठमाण्डु- अलिवावाका संस्थापक ज्याक्मा काठमाण्डु आइपुगेका छन् । विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल जापानमा बसिरहेका एशियाकै धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याकमा त्यहाँ